Category Archives: fiction

तीजमा लाइन बस्दा लाइफ ड्यामेज

काम विशेषले लाहुरे बानेश्वर जाँदै थियो । गौरीघाटबाट मित्रपार्क उक्लिने क्रममा राताम्ये महिलाहरुको भिड देखेर आज हिन्दु महिलाहरुको चाड तीज भएको उसलाई झल्यास्स सम्झना भो । “लाउरे दाजु, ए लाउरे दाजु, कता हो ?” कसैले आफूलाई बोलाइ रहेको लागेर लाहुरे … Continue reading

Posted in fiction, Story, Uncategorized | Tagged , , , , | Leave a comment