Author Archives: Neer

About Neer

Traveling, trekking, reading, watching movies are what I mostly do. Looking forward to add writing to this list!

टेन्सबर्ग कथा

बख्खुमा चिटिक्क सजिएकी उनी छेउबाट जाँदै थिइन् । मैले रोकेर पत्रिकाको लागि आग्रह गरे । एकैछिनमा उनी पत्रिका लिएर आइन् । छेउकै सिटहरू खालि देखेर मैले अगाडि बस्न हुन्छ भनेर सोधे । उनले सहमतिमा टाउको हल्लाइन् । बिहीबार बिहान नेपाल … Continue reading

Posted in Experiences, Story | Tagged | Leave a comment

ए गाँठे !

सन् २०१४ मा शाहरुख खान अभिनित चलचित्र ‘ह्यापी न्यू यर’ प्रदर्शन भयो । चलचित्र विभिन्न कारणले चर्चामा रह्यो । दिपावलीमा रिलिज भएको चलचित्रमा दमदार कलाकारहरू त थिए नै, चलचित्र शाहरुख खानकै नामले मात्रै पनि हिट हुने निश्चित थियो । तर … Continue reading

Posted in Experiences | Tagged , , , | Leave a comment

“यो कोटा सिस्टमको अन्त्य कहिले हुन्छ ?”

राजधानीमा आयोजित समावेशन (Inclusion) सम्बन्धी कार्यक्रममा एक सहभागीले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ललाई सोधेको प्रश्न हो यो । न्यायाधीश मल्ल वक्ता रहेको सो कार्यक्रममा आज मलाई पनि सहभागी हुने अवसर मिलेको थियो । हालको संविधानमा रहेका समानुपातिक समावेशनसम्बन्धी प्रावधानहरू … Continue reading

Posted in human rights | Tagged , | Leave a comment

लुट २ समीक्षा : जबर्जस्ती बनाइएको सिक्वल

कलाकार : सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रवीण खतिवडा निर्देशक : निश्चल बस्नेत रेटिङ : २/५ **यस लेखले फिल्मका कथावस्तुबारे विवरणहरू खुलाएको पूर्वसूचित गराइन्छ अत्यधिक सफल फिल्म लुटको सिक्वल पाँच वर्षपछि लुट २ प्रदर्शनमा आएको छ। प्रायः दर्शकको मन … Continue reading

Posted in Movie Review | Tagged , , , , | Leave a comment

उडान RA 206 हाइलाइट्स

दुई महिना बढीको दिल्ली बासपछि आज (अक्टुबर ६, २०१६) को काठमाडौ फिर्ती मेरो लागि आफैमा रोमाञ्चक थियो । यसमाथि नेपाल वायु सेवा निगमको आजको १०.४० को उडान RA 206 मा भएका केही घटनाहरूले यस यात्रालाई विशेष बनायो । तीमध्ये केही … Continue reading

Posted in encounters, Uncategorized | Leave a comment

‘दिखने मे तो चिनी लगता हैं’

रेडिएसन र डक्टरसँग परामर्शपछि आज बेलुका ४ बजेतिर रिठाला मेट्रो स्टेसनमा रेलको लागि कुरे । एउटा रेल छुटेको दुई मिनेटपछि नै अर्को रेल आयो । रेल चढ्ने क्रममा ढोका खुल्ने बित्तिकै सिटका लागि दौडिए । एक युवाले आफू नबसी हातले … Continue reading

Posted in encounters | Leave a comment

‘निराश नहुनु है बाबु’

क्यान्सर डायरीः असोज २, २०७३ रेडिएसन दिन थालेको आज २५ दिन भैसक्यो । अब अझै ११ साइकल बाँकी छ । २० औं पटकसम्म दिँदा सामान्य मात्रै साइड इफेक्ट देखाए पनि पछिल्लो पाँच ओटापछि भने साह्रै कडा असरहरू देखिन थालेका छन् … Continue reading

Posted in diary | Leave a comment