Monthly Archives: October 2015

ऋचामाथि धमलाको हमलाबारे मेरो टिपण्णी

अन्तर्वार्ता लिएर अन्तर्वार्ता दिने व्यक्तिभन्दा बढी चर्चा कमाउने कार्यक्रम सञ्चालक र कार्यक्रम कुन हो भन्दा ऋषि धमला र ‘धमलाको हमला’ जवाफ आए अचम्म नमाने हुन्छ । हुन त केही पत्रकार, कार्यक्रम सञ्चालकहरू अन्तर्वार्ता दिने व्यक्तिलाई कडा प्रश्नहरू सोध्ने, जनताका सामु … Continue reading

Posted in Comment | Tagged , , , | Leave a comment

My Story2

Posted in Story | Tagged | Leave a comment

My Story1

Posted in Story | Tagged | Leave a comment

बौद्धिकबाट ‘वमन’ उन्मुख सौरभ

स्तम्भकार सौरभको प्रत्येक लेख रोचक तथ्यहरूले भरिपूर्ण हुन्छ । उनको लेखको अन्य पाठक झै यो पाठक पनि व्यग्रताका साथ सधैँ पर्खाइमा हुन्छ । तर मंसिर १८ गतेको लेख ‘बरियारपुरः पश्चिमा बकवास’ उत्सुकतापूर्वक पढ्न बसेपनि पढी सिध्याएपछि भने उदेक लाग्यो । … Continue reading

Posted in Comment | Tagged | Leave a comment

अनि म साकाहारी भए

अनि म साकाहारी भए २०७१ मङ्सिर २० गते बिहानको ५ बजे । सधैँ घाम झुल्किसकेपछि मोबाइल फोनको अलार्मले झस्किने म आज भाले बास्नुअघि नै बिउझे । बाहिर मासु पसलमा ल्याइएको खसीको अन्तिम चित्कारले मेरो निद्रा बिथोलिएको रहेछ । तीन पटक … Continue reading

Posted in Emotions | Tagged | Leave a comment

भर्चुअल पुस्ता

तिमीले फोटो फेसबुकमा अपलोड गर्दा लाइक कमेन्ट गरिदिने म बर्थडे एप्सले जन्मदिनको सूचना दिँदा शुभकामना इन्बक्स गर्ने म मिल्ने साथी च्याटबक्समा आउँदा घन्टौं टाइप गर्ने म किन्डलमा किताब पढ्दै गर्दा अर्थ स्मार्टफोनमा खोज्ने म सामाजिक राजनीतिक बेतिथि प्रति ट्वीटरमा भावना … Continue reading

Posted in Poem | Tagged | Leave a comment

The Forgotten Refugee

Leaving this place where I was Not born but raised brings tears in my face I start to gaze upon the hill and the star My fight for Identity and theirs who have died With friends I endear and mother … Continue reading

Posted in Poem | Tagged | Leave a comment