Category Archives: encounters

उडान RA 206 हाइलाइट्स

दुई महिना बढीको दिल्ली बासपछि आज (अक्टुबर ६, २०१६) को काठमाडौ फिर्ती मेरो लागि आफैमा रोमाञ्चक थियो । यसमाथि नेपाल वायु सेवा निगमको आजको १०.४० को उडान RA 206 मा भएका केही घटनाहरूले यस यात्रालाई विशेष बनायो । तीमध्ये केही … Continue reading

Posted in encounters, Uncategorized | Leave a comment

‘दिखने मे तो चिनी लगता हैं’

रेडिएसन र डक्टरसँग परामर्शपछि आज बेलुका ४ बजेतिर रिठाला मेट्रो स्टेसनमा रेलको लागि कुरे । एउटा रेल छुटेको दुई मिनेटपछि नै अर्को रेल आयो । रेल चढ्ने क्रममा ढोका खुल्ने बित्तिकै सिटका लागि दौडिए । एक युवाले आफू नबसी हातले … Continue reading

Posted in encounters | Leave a comment