Category Archives: human rights

लोकतन्त्र र मानव अधिकारलाई चुनौती

नीर लामा गत साल सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारका क्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरूले जिते नेपालमा अधिनायकवाद आउने बताएका थि। सन् १९९१ मा सोभियत युनियनमा कम्युनिस्ट अधिनायकवादको पतनपछि औँलामा गन्न सकिने मुलुकबाहेक अन्य मुलुकमा … Continue reading

Posted in democracy, democratisation, human rights, Uncategorized | Tagged , , , | Leave a comment

Crime and punishment

Nir Lama Nepali online portals on February 21 were rife with news of killing of Manoj Pun along with his aide Som Bahadur Ale in an alleged police encounter in the wee hours that day in Rupandehi district. Looking at … Continue reading

Posted in human rights | Tagged , , , , | Leave a comment

“यो कोटा सिस्टमको अन्त्य कहिले हुन्छ ?”

राजधानीमा आयोजित समावेशन (Inclusion) सम्बन्धी कार्यक्रममा एक सहभागीले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ललाई सोधेको प्रश्न हो यो । न्यायाधीश मल्ल वक्ता रहेको सो कार्यक्रममा आज मलाई पनि सहभागी हुने अवसर मिलेको थियो । हालको संविधानमा रहेका समानुपातिक समावेशनसम्बन्धी प्रावधानहरू … Continue reading

Posted in human rights | Tagged , | Leave a comment

मानव अधिकार आन्दोलनमा मतभेद

31 May 2016 मङ्गलबार १८ जेष्ठ, २०७३ नीर लामा कर्णालीको एक जिल्लामा जातीय विभेदका कारण कुटपिटपश्चात् मृत्यु भएको भनिएको घटनामा विभिन्न मानव अधिकार संस्थाको एक संयुक्त टोलीले स्थलगत अध्ययन ग¥यो । अध्ययनको निष्कर्ष आफ्नो दृष्टिकोणअनुरूप नआएपछि टोलीका एक सदस्यले आफूलाई … Continue reading

Posted in human rights, Uncategorized | Leave a comment